गृहपृष्ठ Tag: पुतली नाच

समाज/संस्कृति

बाइसे-चौबिसे राज्यदेखिका यी नाच

बाइसे-चौबिसे राज्यदेखिका यी नाच

कला संस्कृतिको संरक्षणका लागि स्थानीय तिलाचन युवा क्लब सक्रिय बनेको छ । हरेक वर्ष क्लबले यसको व्यवस्थापन गर्दै आएको अध्यक्ष सञ्जु थापा मगरले बताए । पुराना कला संस्कृति यस ठाउँको पहिचान भएको भन्दै पुतली नाचसँगै अन्य संस्कृति संरक्षणका लागि बुढापाकाबाट युवालाई सिक्न प्रेरित गर्ने गरेको उनी बताउँछन् ।