nmb bank

गृहपृष्ठ Tag: पुँजीगत खर्च

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको १५ बुँदे निर्देशन
पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको १५ बुँदे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकलाई सम्बोधन गर्दै उनले...

आर्थक वर्ष सकिन १६ दिन बाँकी, पुँजीगत खर्च ४० प्रतिशत मात्रै
आर्थक वर्ष सकिन १६ दिन बाँकी, पुँजीगत खर्च ४० प्रतिशत मात्रै

चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य...

असारे चटारो, पुँजीगत खर्च बढाउन धमाधम रकमान्तर
असारे चटारो, पुँजीगत खर्च बढाउन धमाधम रकमान्तर

चालु आर्थिक वर्ष २०७८/७९ सकिनै लाग्दा अर्थ मन्त्रालयमा रकमान्तरको चटारो छ । महिनौंदेखि रोकिएको रकमान्तर गरेर काम भइसकेका आयोजनामा भुक्तानी गराउन विकासे अड्डाका अधिकारीहरु पनि अर्थ मन्त्रालय धाइरहेका छन् । महिनौंदेखि थन्किएका रकमान्तरका फाइलहरु स्वीकृत हुन थालेको छ । रकमान्तर...

चालु आव सकिन २७ दिन बाँकी, पुँजीगत खर्च एक खर्ब ४० अर्ब मात्रै
चालु आव सकिन २७ दिन बाँकी, पुँजीगत खर्च एक खर्ब ४० अर्ब मात्रै

चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कुल तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । हालसम्मको विवरण हेर्दा मात्रै एक खर्ब ४० अर्ब १६ करोड ४५ लाख...