गृहपृष्ठ Tag: पाेखरा महानगर

पोखराको ६३ रोपनी सार्वजनिक जग्गा भाडामा लगाउने सम्झौता खारेज
पोखराको ६३ रोपनी सार्वजनिक जग्गा भाडामा लगाउने सम्झौता खारेज

पोखरा उपत्यका नगर विकास समितिले निर्वतमान नगरप्रमुख मानबहादुर जिसीले आफ्नो कार्यकालको अन्तिममा समिति मातहतको विभिन्न तीन स्थानको ६३ रोपनी सरकारी जमिन भाडामा लगाउनेसम्बन्धी गरेको सम्झौता खारेज गरेको छ । स्थानीय तह निर्वाचन-२०७९ को मतगणना चल्दै गर्दा र जिसीको कार्यकाल सकिनु...

पोखरामा पूर्व एमालेले भत्काए एमालेको विरासत, मेयरमा एकीकृत समाजवादीका आचार्य
पोखरामा पूर्व एमालेले भत्काए एमालेको विरासत, मेयरमा एकीकृत समाजवादीका आचार्य

कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन् । पूर्व एमाले रहेका आचार्य पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा सक्रिय छन् । उनी एमालेकाे विरासतलाई भत्काएर निर्वाचित भएका हुन् । उपप्रमुखमा...

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य
पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको...