गृहपृष्ठ Tag: पानी पँधेराे
सस्तो पँधेरो
१० रुपैयाँमै एक जार पानी !

धारामा पानी नियमित नआउने, आए पनि पिउनयोग्य नहुने र जारको महँगो पानीको विकल्पमा पँधेरोको सुविधाले उनीहरु दंगदास छन् । डोको, साइकलदेखि मोटरसाइकलसम्म लिएर पानी लिन आउनेहरुको भीड बढ्दो छ ।