गृहपृष्ठ Tag: पानी जहाज
अन्तर्राष्ट्रिय
जापानको तटमा जहाज डुब्दा आठ जनाको मृत्यु

फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नारायणी नदीमा ‘मिनी पानी जहाज’ आजदेखि

लामो समयमको प्रतीक्षापछि चितवनको नारायणी नदी किनारमा ‘क्रुज सिप’ सञ्चालनमा आउने भएको छ । क्रुज निर्माण गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नदी किनारमा माघ १ गतेदेखि व्यवसायिक रुपमा क्रुज सञ्चालन गर्न लागेको जनाएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध...