गृहपृष्ठ Tag: #पाटन संयुक्त क्याम्पस
पाटन संयुक्त क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी

पाटन संयुक्त क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी भएका हुन ।