गृहपृष्ठ Tag: #पाँचौँ सगरमाथा म्युजिक अवार्ड
पाँचौँ सगरमाथा म्युजिक अवार्डको आवेदन खुला

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८०’ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाँचौं संस्करणको लागि आवेदन खुला भएको छ । अर्थ नेपालको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ ।