गृहपृष्ठ Tag: # पाँचजना पक्राउ
अवैध लागुऔषधसहित पाँचजना पक्राउ

अवैध लागुऔषधसहित पाँच जना पक्रउ परेका छन । नेपाल प्रहरीका अनुसार कास्की, पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।