गृहपृष्ठ Tag: #पल र सनिशा
पल र सनिशाको उत्कृस्ट अभिनय रहेको विष्णु खत्रीको ‘लुम्बिनी’ सार्वजनिक

चर्चित गायक तथा संगीतकार विष्णु खत्रीले आफ्नो नयाँ साङ्गितिक प्रस्तुति लिएर पुनः दर्शकमाझ आएका छन् । ‘लुम्बिनी’ शीर्षकको एल्बम खत्रीले सोमबार सार्वजनिक गरेका हुने् । उक्त एल्बममा शब्द, सङ्गीत र आवाज उनैको रहेको छ भने महिला गायिकामा अन्नु चौधरी रहेकी छन् ।