nmb bank

गृहपृष्ठ Tag: पर्यटक

मार्चमा करिब १ लाख पर्यटक भित्रिए
मार्चमा करिब १ लाख पर्यटक भित्रिए

गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार...

ठमेलमा बढ्यो पर्यटकीय चहलपहल, व्यवसायी उत्साहित
ठमेलमा बढ्यो पर्यटकीय चहलपहल, व्यवसायी उत्साहित

संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । अहिले काठमाडौंको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक...

वायु प्रदूषणको चपेटामा पोखरा
वायु प्रदूषणको चपेटामा पोखरा

धनबहादुर गुरुङ स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्लो समय पर्यटकीय नगरी पोखरा वायु प्रदूषणको चपेटामा पर्दै गएको...

नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै
नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै

कोरोना महामारीको प्रभाव विश्वमा घट्दै गएपछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । अध्यागमन विभागका अनुसार गत अक्टोबर महिनामा मात्र विश्वका १७९ देशबाट नेपाल घुम्नको लागि ८८ हजार ५८२ जना पर्यटक आएको थिए । सोही महिनामा नेपाल घुम्न आएकामध्ये...

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल
पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

कास्कीको मादी गाउँपालिका-१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको...

पर्यटकबाट चार लाख ५२ हजार राजस्व संकलन
पर्यटकबाट चार लाख ५२ हजार राजस्व संकलन

हिमाली जिल्ला मनाङमा भित्रिने पर्यटकबाट छ महिनाको अन्तरालमा चार लाख ५२ हजार राजस्व संकलन भएको छ । २०२२ जनवरीदेखि जुन १४ सम्म जिल्लामा पर्यटक प्रवेश गर्दा सो परिमाणको राजस्व संकलन भएको हो । विश्वपर्यटन बजारका महत्वपूर्णमध्ये पर्यटकीय क्षेत्रको एकमा यस...

बाह्य पर्यटकको भ्रमण गन्तव्य बन्दै मनाङ
बाह्य पर्यटकको भ्रमण गन्तव्य बन्दै मनाङ

बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्रांगरिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ । बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको...

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल भित्रिए
६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल भित्रिए

सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ मा ६१ हजार ३५१ विदेशी...

सुनसान हुँदै पदमार्ग, व्यवसायी चिन्तित
सुनसान हुँदै पदमार्ग, व्यवसायी चिन्तित

पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको संख्या घट्न थालेको छ । हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८/१०  मात्र आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच...