गृहपृष्ठ Tag: परराष्ट्रमन्त्री डा. नारायण खड्का

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल-चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको हो । उनीहरूबीच...

सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता
सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

नेपालले सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज मोरक्कोको रबातमा 'हाइब्रिड' ढाँचामा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन (जीसीएम) सम्बन्धी 'ग्लोबल कम्प्याक्ट' देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै सुरक्षित आप्रवासनका...

परराष्ट्रमन्त्रीद्वारा शोक व्यक्त
परराष्ट्रमन्त्रीद्वारा शोक व्यक्त

परराष्ट्रमन्त्री डा. नारायण खड्काले पूर्वअमेरिकी विदेशमन्त्री मेडेलिन अल्ब्राइटको निधन भएकामा गहिरो दु:ख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् । राष्ट्रपति बिल क्लिन्टनको प्रशासनमा पहिलो महिला विदेशमन्त्रीका रूपमा अमेरिकी विदेश नीतिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनको बुधबार ८४ वर्षको...