गृहपृष्ठ Tag: परमाणु हतियार
‘उत्तर काेरियाले फेरि परमाणु हतियार परीक्षण गर्न सक्छ’

उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ । उत्तरले आफूमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनु पर्ने भन्दै परीक्षणलाई झनै तीब्र पार्दै आएको छ ।