गृहपृष्ठ Tag: पत्रकार

पत्रकारमाथि कुटपिट

राससका पत्रकार आचार्यमाथि कुटपिट गरेकाे आरोपमा विद्युत प्राधिकरणका सात कर्मचारी पक्राउ

राससका पत्रकार आचार्यमाथि कुटपिट गरेकाे आरोपमा विद्युत प्राधिकरणका सात कर्मचारी पक्राउ

राष्ट्रिय समाचार समिति (रासस)का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात जना कर्मचारी पक्राउ परेका छन् ।

अल जजिराका पत्रकारको हत्याप्रति राष्ट्रसंघद्वारा निन्दा
अल जजिराका पत्रकारको हत्याप्रति राष्ट्रसंघद्वारा निन्दा

अल जजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली सेनाको कारबाहीको समाचार संकलन गरिरहेका बेला उनको गोली हानी हत्या भएको थियो । उनका अर्का...

मतदानको दिन पत्रकारले कसरी सवारी पास प्राप्त गर्ने ?
मतदानको दिन पत्रकारले कसरी सवारी पास प्राप्त गर्ने ?

नेपाल पत्रकार महासंघको आग्रहमा ’स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड’ संशोधन भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अब पत्रकारले सूचना विभाग र सञ्चार रजिष्ट्रारको प्रेस कार्डका आधारमा सिधै निर्वाचन आयोगबाट मतदानको...

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा
पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका-९...