गृहपृष्ठ Tag: पढाइ प्रभावित

बन्दका कारण बालबालिकाको पढाइ प्रभावित

बन्दका कारण बालबालिकाको पढाइ प्रभावित

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ ।