गृहपृष्ठ Tag: नेसनल हाइड्रोपावर
नेसनल हाइड्रोपावरले हकप्रद सेयरको बुक क्लोज मिति तोक्यो

नेसनल हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोकेको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ असारमा बुक क्लोज गर्ने निर्णय गरेको छ ।
नेसनल हाइड्रोपावरको विशेष साधारणसभा भदौ १० गते हुने

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको भदौ १० गते विशेष साधारणसभा हुने भएको छ । सभा डेलिश ओपेरा रेस्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो...