global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेशनल लाइफ इन्स्योरेन्सको बिमाशुल्क क्यूआरबाटै भुक्तानी गर्न मिल्ने

नेशनल लाइफ इन्स्योरेन्सको बिमाशुल्क क्यूआरबाटै भुक्तानी गर्न मिल्ने

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३६ वर्षदेखि जीवन बिमा व्यवसायमा छुट्टै पहिचान बनाउन सफल कम्पनी हो ।

नेशनल लाइफ इन्स्योरेन्सकाे वार्षिकाेत्सवमा विविध कार्यक्रम
नेशनल लाइफ इन्स्योरेन्सकाे वार्षिकाेत्सवमा विविध कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज ३५औं वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । जसमा ५०...

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने 'चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम काठमाडौंस्थित होटल सोल्टीमा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० जनाभन्दा बढी अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको...

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित

नेशनल लाइफ इन्स्योरेनस लिमिटेडको ३४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले उक्त बोनस सेयरको कर प्रयोजनसहित तीन करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद...

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताको सहभागिता थियो । प्रमुख कार्यकारी अधिकृत...

नेशनल लाइफकाे २ दिने बिमा सचेतना कार्यक्रम सम्पन्न
नेशनल लाइफकाे २ दिने बिमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यसक्रममा कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोतास्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरुलाई कम्पनीले बीमासम्बन्धी जानकारी दिएको थियो । कार्यक्रममा दुवै विद्यालयका करिब...

नेशनल लाइफद्वारा १५० जनालाई अभिकर्ता प्रशिक्षण
नेशनल लाइफद्वारा १५० जनालाई अभिकर्ता प्रशिक्षण

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डढेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको डढेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ता सहभागी थिए । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयमा आबद्ध भइ बिमा व्यवसाय...

नेशनल लाइफको अभिकर्ता सम्मान तथा विक्रय कला प्रशिक्षण कार्यक्रम
नेशनल लाइफको अभिकर्ता सम्मान तथा विक्रय कला प्रशिक्षण कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आवद्ध करिब ३०० जना अभिकर्ताको सहभागिता थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको विभिन्न...

नेशनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि लागि ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि साउन महिनामा सञ्चालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडरसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा २० लाख आर्थिक सहयोग
नेशनल लाइफ इन्स्योरेन्सद्वारा २० लाख आर्थिक सहयोग

नेशनल लाइफ इन्स्योरेन्सले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरिएको हो । यसैबीच सुनकोशी गाउँपालिका र एक-एक पाइला...