गृहपृष्ठ Tag: #नेविसंघको प्रदर्शन

संसद भवन अगाडि नेविसंघको प्रदर्शन

संसद भवन अगाडि नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षा सम्बन्धी ऐन पारित गर्न दबाब दिँदै प्रदर्शन गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।