गृहपृष्ठ Tag: नेपाल_पाकिस्तान_फुटबल

नेपाल र पाकिस्तान भिड्दै

नेपाल र पाकिस्तान भिड्दै

नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको छ । तीन वर्ष फिफा निलम्बनमा रहेको पाकिस्तान नेपालबिरुद्द आठबर्षपछी खेल्न लागेको हो ।