गृहपृष्ठ Tag: नेपाल समाजवादी पार्टी
निर्वाचन-२०७९
नेसपाको घोषणापत्र सार्वजनिक, के-के समेटिए ‘नारा’ ? (पूर्णपाठ)

सबैको राम्रो स्वास्थ्य, जनता केन्द्रित आर्थिक विकास, सबैलाई विश्वस्तरीय शिक्षा, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचाररहित सरकार, चुस्त सेवा दिने सरकार, सामाजिक न्याय/समानता र वातावरणमैत्री जीवनशैलीलाई मुख्य बुँदा समेटेर घोषणापत्र सार्वजनिक गरिएको छ ।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय सुविधानगर तीनकुनेमा खोलिएको छ । भट्टराईले सोमबार पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा खोलेको जानकारी दिए । उनले पार्टीका पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका अनुसार नेसपाको पाँच प्रतिबद्धतामा समावेशीता,...

नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले डा.बाबुराम भट्टराईको साथ छाडेका छन् । उनले नेपाल समाजवादी पार्टी–नेकपा (माओवादी केन्द्र) एउटै चुनाव चिन्हबाट लड्ने निर्णयसँगै आफ्नो साधारण सदस्यतासमेत परित्याग गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता खतिवडाले भनेका...

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने भएको छ । केन्द्रीय समितिको पहिलो बैठकले अहिलेको गठबन्धन निर्माणमा आफूहरूको निर्णायक भूमिका रहेको भन्दै आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको हो । अहिले सत्ता गठबन्धन पाँच दलीय छ । जसपाबाट...

नेपाल समाजवादी पार्टीले पदाधिकारीसहित केन्द्रीय समिति चयन गरेकाे छ । शनिबार राजधानीमा बसेको प्रथम पूर्ण बैठकबाट पदाधिकारी चयन, केन्द्रीय समिति र नेताहरूको वरीयताक्रम निर्धारण गरिएको हो । आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने...

नेपाल समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको तर्क गरेका छन् । नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी...