global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: नेपाल विद्युत प्राधिकरण

चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो
चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरू भएका तीन वटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। तीन वटा जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। तीन वटै आयोजनाहरूबाट उत्पादित विद्युत् विद्युत्...

कर्णालीका ८ जिल्लामा राष्ट्रिय ग्रिडको बिजुली
कर्णालीका ८ जिल्लामा राष्ट्रिय ग्रिडको बिजुली

कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युतकाे राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी विद्युत् पुर्‍याइएको छ...

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण सक्न ताकेता
नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण सक्न ताकेता

नेपाल विद्युत प्राधिकरणले तामाकोसी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती-बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था...

विहारको ग्रिडमार्फत विद्युत निर्यात गर्न मोडालिटी बनाइँदै
विहारको ग्रिडमार्फत विद्युत निर्यात गर्न मोडालिटी बनाइँदै

नेपाल-भारतबीचको विद्युत आदान-प्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औं बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने...

११ अर्ब १६ करोडको विद्युत भारत निर्यात
११ अर्ब १६ करोडको विद्युत भारत निर्यात

३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३०...

तीन महिनामा प्राधिकरणकाे नाफा ८ अर्ब ५० कराेड
तीन महिनामा प्राधिकरणकाे नाफा ८ अर्ब ५० कराेड

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ । चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८...

७ अर्ब ९३ करोड रूपैयाँकाे विद्युत भारत निर्यात
७ अर्ब ९३ करोड रूपैयाँकाे विद्युत भारत निर्यात

भारतर्फको विद्युत निर्यात एक अर्ब युनिट नाघेको छ । मंगलबारसम्म भारतमा एक अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी...

नेपाल प्रहरीले देशभर २५ स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने
नेपाल प्रहरीले देशभर २५ स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने

नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा...

भारतमा बिजुली बेचेर प्राधिकरणले कमायो एक महिनामै २ अर्ब
भारतमा बिजुली बेचेर प्राधिकरणले कमायो एक महिनामै २ अर्ब

आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै करिब दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । वर्षायाममा भारतमा बढी बिजुलीको माग हुने भएकाले प्राधिकरणले आवश्यकताका...