गृहपृष्ठ Tag: नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफले भुक्तानी गर्‍यो ५४ अर्ब ७६ करोडको दावी

नेपाल लाइफले भुक्तानी गर्‍यो ५४ अर्ब ७६ करोडको दावी

अवधि भुक्तानी दावी बिमाको अवधि समाप्तिपश्चात भुक्तानी गरिन्छ भने मृत्यु दावी तथा अन्य क्षतिको दावी बिमा अवधिभित्र जुनसुकै समयमा घटित घटनापश्चात भुक्तानी गरिन्छ तर यसमा बिमा पूर्णतया अविच्छिन्न् चालु रहनु पर्दछ ।

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरे । परिष्कृत र नयाँ सुविधाहरु सहित सार्वजनिक...

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो ‘डायानेमीक क्यूआर पेमेन्ट सिस्टम’
नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो ‘डायानेमीक क्यूआर पेमेन्ट सिस्टम’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई-सेवा सँगको सहकार्यमा 'डायानेमीक क्यूआर पेमेन्ट सिस्टम' सञ्चालनमा ल्याएको छ । आइतबार दिउसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विशेष समारोहककाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सेवाको शुरु गरेका हुन् । नेसनल...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्विलचियर हस्तान्तरण
नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्विलचियर हस्तान्तरण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच ह्वील चियर हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक...

नेपाल लाइफको बिमा जनचेतना कार्यक्रम प्यूठानबाट सुरु
नेपाल लाइफको बिमा जनचेतना कार्यक्रम प्यूठानबाट सुरु

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमासम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल र मर्मस्पर्सी साे सडक नाटक...

नेपाल लाइफ २२औं वर्षमा प्रवेश
नेपाल लाइफ २२औं वर्षमा प्रवेश

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बिमाको...

नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्षले लिए पद तथा गोपनियताको शपथ
नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघाईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संघाईले कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका हुन् । बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका,...