गृहपृष्ठ Tag: #नेपाल र यूएई
मंगलबारसम्मका लागि नेपाल र यूएईबीचको खेल स्थगित

एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आज नेपाल र यूएईबीच भएको खेल वर्षाका कारण मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।