nmb bank

गृहपृष्ठ Tag: नेपाल बैंक लिमिटेड_NepalBankLimited

नेपाल बैंकको एटीएम राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीमा

नेपाल बैंकको एटीएम राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीमा

नेपाल बैंकले नेपालभर २१९ शाखा, १८३ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।

नेपाल बैंक मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न
नेपाल बैंक मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । गत मंगलबारदेखि सुरु भएको गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश...

नेपाल बैंकको एकैदिन चारवटा शाखा उद्घाटन
नेपाल बैंकको एकैदिन चारवटा शाखा उद्घाटन

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ । बैंकले टोखा नगरपालकिा-६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नगरपालिका-१ स्थित रानीवन चोकमा, काठमाडौं महानगरपालिका-१३ को रिङरोड सितापाइला चोकमा...

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो
निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

नेपालको पहिलो बैंक नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत फागुनमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ । गत फागुनमा...