गृहपृष्ठ Tag: नेपाल बैंकर्स संघ
मंसिरमा ब्याजदर नबढाउने बैंकर्स संघकाे निर्णय

वाणिज्य बैंकहरूले आगामी मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाे बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ । निक्षेपको ब्याज...