गृहपृष्ठ Tag: नेपाल निर्माण व्यवसायी महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले 'सार्वजनिक खरिद नियमावली, २०५४ को ११औँ संशोधन'सम्बन्धमा आफ्नो धारणा राखेकाे छ । आइतबार काठमाडौंमा महासंघले पत्रकार सम्मेलन गरी आफ्नो धारणा प्रस्तुत गरेकाे हाे । महासंघको सुझावबमोजिम सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौँ संंशोधनमा केही बुँदाहरु म्याद थपमा...

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । महासंघको १२औं महाधिवेशनबाट महादेव खिम्ती निर्माण सेवाका प्रमुख सिंह दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । सिंह नेपाली कांग्रेसनिकट हुन् । सभापतिका लागि सिंहसहित निकोलस पाण्डे र हुमनाथ कोइराला प्रतिस्पर्धामा थिए...