nmb bank

गृहपृष्ठ Tag: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)

क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालकसहित ७ जना ग्राउन्डेड
क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालकसहित ७ जना ग्राउन्डेड

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई ग्राउण्डेड गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौं उडान भरेको निगमको नाइन एन एबीटी विमानमा लोड सिटमा भन्दा एक सय पाँच केजी...

विमानस्थलको उडान सीमा घट्यो, प्राधिकरणले गर्‍यो ६ बुँदे निर्णय
विमानस्थलको उडान सीमा घट्यो, प्राधिकरणले गर्‍यो ६ बुँदे निर्णय

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ । उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै थप सुदुढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित...

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै
तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै

सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको...

नागरिक उड्डयन प्राधिकरणको आम्दानी करिब १७ प्रतिशतले बढ्यो
नागरिक उड्डयन प्राधिकरणको आम्दानी करिब १७ प्रतिशतले बढ्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष सात अर्ब ४४ करोड ७१ लाख आम्दानी गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अघिल्लो वर्ष प्राधिकरणले विमानस्थल...

विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य
विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ ।  संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको...

मौसम सफा नभइ उडान अनुमति नदिने प्राधिकरणको निर्णय
मौसम सफा नभइ उडान अनुमति नदिने प्राधिकरणको निर्णय

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभइ आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।  तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म...

खराब मौसमका कारण  दुर्घटना भएको प्रारम्भिक निष्कर्ष
खराब मौसमका कारण  दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा...

बक्यौता रकम बुझाउन वायुसेवा कम्पनीलाई अन्तिम अल्टिमेटम
बक्यौता रकम बुझाउन वायुसेवा कम्पनीलाई अन्तिम अल्टिमेटम

नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द भइसकेका वायुसेवा कम्पनीलाई बक्यौता रकम तत्काल चुक्ता गर्न ताकेता गरेको छ । कम्पनी बन्द भइसके पनि बक्यौता रहेकाले तत्काल बुझाउन प्राधिकरणले सात कम्पनीका सञ्चालकहरूलाई ताकेता गरेको हो । पटक-पटक बक्यौता रकम बुझाउन आग्रह गर्दा पनि...