गृहपृष्ठ Tag: नेपाल उद्योग वणिज्य महासंघले
अर्थतन्त्र
‘सरकार र केन्द्रीय बैंकबाट मागको सुनुवाई नहुँदा दुखद घटनाहरु बढ्दै गइरहेका छन्’
व्यवसायिक समस्याका कारण कुनै व्यवसायीले अकालमा ज्यान गुमाउनु नपरोस् र व्यवसाय निर्वाध सञ्चालन गर्न सक्ने वातावरण बनाउन महासंघले सम्पूर्ण सरोकारवालाहरुसँग माग पनि गरेको छ ।