गृहपृष्ठ Tag: नेपाली क्रिकेट टिम

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको शुभकामना
नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन्। बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन्। शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा...

ओलीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना
ओलीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् । आज देखी पाकिस्तानमा सुरु हुने खेलमा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिमलाई ओलीले शुभकामना दिएका हुन् । ‘र, प्रतीक्षाको घडी समाप्त भएको छ । नेपाली टीमले आज...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै
नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ। विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो । सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट सुरु हुनेछ । यसअघि घरेलु...

स्वदेश फर्कियो क्रिकेट टिम
स्वदेश फर्कियो क्रिकेट टिम

'आइसीसी विश्वकप लिग टु'अन्तर्गतको स्कटल्याण्ड सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज मंगलबार स्वदेश फर्किएकाे छ । नेपाली टोली मंगलबार अपरान्ह नेपाल आइपुगेकाे हाे । टोलीलाई नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीले स्वागत गरे । स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई/दुई...

नेपाल र ओन्टारियो भिड्दै
नेपाल र ओन्टारियो भिड्दै

क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइतबार दोस्रो अभ्यास खेल खेल्दैछ । क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध हुने दोस्रो अभ्यास खेल नेपाली समयअनुसार राति ७:१५ बजे सुरु हुनेछ । दोस्रो अभ्यास खेल टी-ट्वान्टी फर्म्याटको हुनेछ । शुक्रबार राति नेपालले...