गृहपृष्ठ Tag: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
राजनीति
कांग्रेस सभापतिविरुद्धको रिट दर्ता गर्न अस्वीकार
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ ।