गृहपृष्ठ Tag: नेपालले अमेरिकालाई दियो १ सय ६५ रनको लक्ष्य
नेपालले अमेरिकालाई दियो १ सय ६५ रनको लक्ष्य

नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ। टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९...