गृहपृष्ठ Tag: नेपथ्य

नेपथ्यको प्रस्तुतिमा झुम्यो क्यानबेरा

नेपथ्यको प्रस्तुतिमा झुम्यो क्यानबेरा

यसपटकको श्रृंखलावद्ध यात्रामध्ये क्यानबेरामा चौथो प्रस्तुती सम्पन्न भएपछि ब्याण्ड अब ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ शहर पुगेको छ । फेब्रुअरी ५ तारिख आइतबारका दिन त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा अबको पाँचौ प्रस्तुती रहनेछ ।

विराटनगरमा गुञ्जँदै नेपथ्य
विराटनगरमा गुञ्जँदै नेपथ्य

नेपथ्य ब्याण्डकाे लाइभ कन्सर्ट शुक्रबार विराटनगरमा हुँदैछ । मानव सेवा आश्रम विराटनगरको भवन निर्माणार्थ रकम जुटाउन कन्सर्ट आयाेजना हुन लागेकाे हाे । कन्सर्ट विराटनगरस्थित हाटखाेला मैदानमा हुनेछ । ‘मानवताका लागि संगीत' नामकाे याे सांगीतिक यात्रा देशका ९ वटा प्रमुख सहरमा...

पूर्व-पश्चिम सांगीतिक यात्रामा निस्कँदै नेपथ्य
पूर्व-पश्चिम सांगीतिक यात्रामा निस्कँदै नेपथ्य

सांगीतिक समूह नेपथ्यले पूर्वदेखि पश्चिमसम्म एक महिना लामो देशव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । नेपथ्यले आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म ‘मानवता प्रवर्द्धन अभियान’अन्तर्गत सांगीतिक कार्यक्रम गर्न लागेकाे हाे । विराटनगरस्थित हाटखोला मैदानमा मंसिर १६ बाट नेपथ्यको पहिलो...