गृहपृष्ठ Tag: नेतृत्व चयन

सीपीसीकाे नेतृत्व चयन

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी

उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् ।