गृहपृष्ठ Tag: #नेता पोखरेल
प्रचण्डले देशको हितविपरित सम्झौता गरे पार्टी चुप लागेर नबस्ने : नेता पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सहमति गर्नसक्ने बताउँदै त्यसको लागि खवरदारी गर्नुपर्ने जनाएका छन् ।