गृहपृष्ठ Tag: नेकपा माओवादी
‘जनताको चाहना देशको चाबी माओवादीको हातमा होस्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको चाबी माओवादीको हातमा होस् भन्ने जनताको चाहना रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताएका छन् । माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज आयोजित वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा पार्टी...

नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम प्रस्ताव गरेका हुन् । माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्यूरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष...

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मंगलबार र बुधबार स्थगित भएको बैठक बिहीबार बिहान पौने १२ बजेदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको हो । अहिले बैठकमा अध्यक्ष प्रचण्डले पार्टी सदस्यहरुका जिज्ञासा र प्रस्तावमाथि प्रष्टीकरण दिँदैछन् । मंगलबार र...

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भरतपुर र रेणु दाहालको मात्रै अडान नराखेको बताएका छन् । ‘भरतपुरै नभए हुँदैन । रेणु नै नभए होइन भन्ने होइन । गठबन्धनले जुन महानगर दिने भए पनि हुन्छ भनेका हौं,’ पत्रकार सम्मेलनमा उनले...

नेकपा (माओवादी केन्द्र)ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कुल ७५३ स्थानीय पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ । यस्तै, पालिकाको एउटा...

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष तथा इन्चार्ज पित्तबहादुर डल्लाकोटी पुन: नेकपा माओवादी केन्द्रमै फर्किएका छन् । 'एक दिने एमाले' बनेका उनी आज विज्ञप्ति जारी गर्दै माओवादीमा फर्किएका हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर सोमबार पार्टी प्रवेश गरेका थिए । २०७४ सालको स्थानीय...