गृहपृष्ठ Tag: नेकपा (एकीकृत समाजवादी)

एकीकृत समाजवादीले मुखपत्र ‘समाजवाद’ प्रकाशन गर्ने  
एकीकृत समाजवादीले मुखपत्र ‘समाजवाद’ प्रकाशन गर्ने  

नेकपा (एकीकृत समाजवादी) को प्रचार विभागले पार्टीको मुखपत्रका रुपमा रहेको ‘समाजवाद’ प्रकाशन गर्ने भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी प्रकाशन गर्न लागिएको उक्त मुखपत्रलाई देशभर रहेका संगठनमार्फत जनतालाई वितरण गरिने लक्ष्य राखिएको छ । मुलुकमा रहेका...

माधव नेपालको गुनासो : पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडे
माधव नेपालको गुनासो : पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडे

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् । मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै...

मन्त्रीहरुको शपथ ग्रहण भोलिसम्ममा हुन्छ : मेटमणि चौधरी
मन्त्रीहरुको शपथ ग्रहण भोलिसम्ममा हुन्छ : मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद् मेटमणि चौधरीले भोलिसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार पुगेका सांसद् चौधरीले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पदको शपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने...

एकीकृत समाजवादीका नयाँ मन्त्रीले आज सपथ लिँदै
एकीकृत समाजवादीका नयाँ मन्त्रीले आज सपथ लिँदै

आज मन्त्रीमण्डल हेरफेरको तयारी गरिएको छ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट मन्त्रीमण्डलमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सरकारसँग सिफारिस गरिसकेको छ ।  सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्न लागेका हुन् । आज दिउँसो नयाँ...

एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्रीमा काे-काे सिफारिस ?
एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्रीमा काे-काे सिफारिस ?

नेकपा (एकीकृत समाजवादी)ले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी भएकाे छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको हाे । मन्त्रीका लागि व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष...

‘तत्काल वाम एकता सम्भव छैन’
‘तत्काल वाम एकता सम्भव छैन’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए । अध्यक्ष नेपालले एमालेसँग...

पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौं : प्रमुख आचार्य
पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौं : प्रमुख आचार्य

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भए । सो पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्षसमेत रहेका आचार्यले भौगोलिक रुपमा देशकै ठुलो महानगरको नेतृत्वको जिम्मेवारी सम्हालेका छन् ।...

पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैन : माधव नेपाल
पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज मुखरित गर्ने स्थानलाई मर्यादित बनाउन आग्रह गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेकपाका संस्थापक महासचिव...

निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भयो : झलनाथ खनाल
निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भयो : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् ।  प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएको...

जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन
जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालद्वारा आज जारी विज्ञप्तिमा जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो सम्पत्ति विरण सार्वजनिक गर्न निर्देशन दिइएकाे छ । विज्ञप्तिमा अनियमितता र...