गृहपृष्ठ Tag: नेकपा

नेकपाको महासचिवमा पुनः विप्लव चयन
नेकपाको महासचिवमा पुनः विप्लव चयन

कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव...

गठबन्धनभित्र विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छ : माधव नेपाल
गठबन्धनभित्र विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन-विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन् । धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'गठबन्धनमा रहेका दलबीच विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।'...

विप्लवको चुनावी नीति : बहिष्कार वा सहभागी केन्द्रीय कमिटीमा छलफल हुँदै
विप्लवको चुनावी नीति : बहिष्कार वा सहभागी केन्द्रीय कमिटीमा छलफल हुँदै

आगामी बर्षको बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बोलाएको छ । निर्वाचनलाई बहिष्कार गर्ने वा सहभागिता जनाएर चुनावमा होमिनेबारेको निर्णय गर्न विप्लवले बैठक आह्वान गरेका हुन् ।...