गृहपृष्ठ Tag: निहारिका राजपुत

समाज

निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लियो

निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लियो

बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिकालाई केहिवेर अघि नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो
निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

काठमाडौं । निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरले जनाएकाे छ। उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको बताए । उनका अनुसार छोराको डीएनए श्रेष्ठसँग ९९.९९९...

निहारिका प्रकरण : डीएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर
निहारिका प्रकरण : डीएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर

  प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् । उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र...

निहारिका प्रकरण : डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरको आदेश
निहारिका प्रकरण : डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरको आदेश

उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् । उच्च अदालत जनकपुरका न्यायाधीश...

तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन
तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन

आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् ।...

५ बुँदे सहमति पछि निहारिकाले तोडिन् अनसन
५ बुँदे सहमति पछि निहारिकाले तोडिन् अनसन

न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरी सोनाली कुमारी सिंह (निहारिका)ले सरकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी छन् । गृहमन्त्री बालकृष्ण खाँणले दिएको जुस पिउँदै उनले अनसन तोडेकी हुन् । अनसन तोडाउन राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा...