गृहपृष्ठ Tag: निर्वाचित

देउवाको अपराजित यात्रा रोक्न सकेनन् सागरले, दोब्बर मतले निर्वाचित
देउवाको अपराजित यात्रा रोक्न सकेनन् सागरले, दोब्बर मतले निर्वाचित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२...

काठमाडौं–१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे
काठमाडौं–१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतले हराएका हुन् । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार...

पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित
पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन् । महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा...