गृहपृष्ठ Tag: निर्वाचन परिणाम
निर्वाचन-२०७९
आयोगले बुझायो ७ वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम सहितको प्रतिवेदन

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिव सहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग-अलग रूपमा प्रतिवेदन बुझाएको हो ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको वडामा ३० बर्षपछि एमाले हार्याे

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडामा एमाले पराजित भएको छ । बुटवल उपमहानगरपालिका-८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै काँग्रेसका यज्ञप्रसाद पंगेनी विजयी भएका छन् । एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मत अन्तरले पछि...