nmb bank

गृहपृष्ठ Tag: निर्वाचन आयाेग

६४ प्रतिशत मत खसेकाे प्रारम्भिक अनुमान
६४ प्रतिशत मत खसेकाे प्रारम्भिक अनुमान

आज (शुक्रबार) सम्पन्न स्थानीय तहकाे निर्वाचनमा ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले अनुमान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशतको अनुमान प्रस्तुत गरेका हुन् । उनले सोही प्रतिशतको हाराहारीमै मतदान होला भन्ने लागेको बताए । आयोगले अपेक्षा गरेअनुसार मतदान...

मतपत्र छपाइ सकियाे, २३ गतेसम्म सबै जिल्लामा पठाइन्छ : आयाेग
मतपत्र छपाइ सकियाे, २३ गतेसम्म सबै जिल्लामा पठाइन्छ : आयाेग

स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सकिएकाे  निर्वाचन आयोग जनाएको छ । वैशाख २३ गतेसम्म सबै  जिल्लामा ढुवानीसमेत सम्पन्न हुने बिहीबार आयोगले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,...

देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता
देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचनका लागि १ लाख ४७ हजार २ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार दिउँसो साढे ३ बजे गरेको अपडेट अनुसार सो संख्यामा उम्मेदवारी दर्ता भएको हो । प्रमुख पदमा ३ हजार ४३० जनाको...

मतपत्रको परीक्षण छपाइ सुरु
मतपत्रको परीक्षण छपाइ सुरु

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ । मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकिन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए...