गृहपृष्ठ Tag: निर्वाचन आचारसंहिता

निर्वाचन आचारसंहिता फुकुवा
निर्वाचन आचारसंहिता फुकुवा

निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मंसिर २६ गतेदेखि लागू नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो...

गृहमन्त्रीलाई आयोगले सोध्यो तीन स्पष्टीकरण
गृहमन्त्रीलाई आयोगले सोध्यो तीन स्पष्टीकरण

निर्वाचन आचारसंहिता २०७९ विपरित गतिविधी गरेको भन्दै निर्वाचन आयोगले आचारसंहिता अनुगमन समितिमार्फत रुपन्देहीमा थप सात विषयमा स्पष्टीकरण सोधेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध परेको उजुरीका आधारमा गृहमन्त्री...

बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण
बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको...

निर्वाचन आचारसंहिता अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य हुँदैनः प्रमुख निर्वाचन आयुक्त थपलिया
निर्वाचन आचारसंहिता अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य हुँदैनः प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवा संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको...

सप्तरीमा निर्वाचन आचारसंहिताको खिल्ली : डाक्टर झा उपेन्द्र यादवको प्रचारप्रसारमा
सप्तरीमा निर्वाचन आचारसंहिताको खिल्ली : डाक्टर झा उपेन्द्र यादवको प्रचारप्रसारमा

निर्वाचन आचार संहिताअनुसार सरकारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्तिले कुनै पनि प्रचारप्रसार वा भाेट माग्दै हिड्नु हुँदैन् । यस्ता व्यक्ति निश्पक्ष बसेर मतदातालाई उनीहरूकाे मतकाे सही प्रयाेग गर्नु पर्छ । तर, सप्तरीका निर्वाचन क्षेत्रहरूमा भने यस्ताे अवस्था छैन । यहाँका...

चुनावी प्रचारमा गएको भन्दै प्रधानाध्यापक कुँवरलाई स्पष्टीकरण
चुनावी प्रचारमा गएको भन्दै प्रधानाध्यापक कुँवरलाई स्पष्टीकरण

निर्वाचन आयोगलले निर्वाचन आचारसंहिताविपरीत दल र उम्मेदवारको प्रचार प्रसारमा संलग्न भएको भन्ने विषयमा अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । प्रधानाध्यापक कुँवरले एमालेको चुनाव प्रचारमा संलग्न भएको भन्ने जानकारीका आधारमा...

आयोगले दियाे बाजागाजासहित भोट नमाग्न निर्देशन
आयोगले दियाे बाजागाजासहित भोट नमाग्न निर्देशन

काठमाडाैं । निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न पनि आयोगले निर्देशन दिएकाे हाे । राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्ति र संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्ति र संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने व्यक्ति तथा संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागू गरिएको आचारसंहिता उल्लंघन गरेकाहरूलाई आयोगले स्पष्टीकरण सोधेको हो । नेकपा (माओवादी केन्द्र)का...

उम्मेदवारको पक्ष विपक्षमा समाचार नदिन ध्यानाकर्षण
उम्मेदवारको पक्ष विपक्षमा समाचार नदिन ध्यानाकर्षण

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाविपरीत विभिन्न दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री प्रकाशन र प्रसारण नगर्न सञ्चार माध्यमलाई पुनःआग्रह गरेको छ ।  आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय...