गृहपृष्ठ Tag: निरीक्षण

कांग्रेस प्रवक्ता महतद्वारा बाढी पहिरोग्रस्त क्षेत्रको निरीक्षण

कांग्रेस प्रवक्ता महतद्वारा बाढी पहिरोग्रस्त क्षेत्रको निरीक्षण

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् ।