गृहपृष्ठ Tag: #नितेश पाण्डेको निधन

भारतीय टेलिभिजन तथा फिल्म अभिनेता नितेश पाण्डेको निधन

भारतीय टेलिभिजन तथा फिल्म अभिनेता नितेश पाण्डेको निधन

 भारतीय टेलिभिजन तथा फिल्म अभिनेता नितेश पाण्डेको हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भएको छ । फिल्म ‘ओम शान्ति ओम’ र ‘दबंग २’ तथा टेलिसिरियल ‘अनुपमा’का अभिनेता नितेशको मंगलबार राती नासिकको इगतपुरीमा हृदयघात भएको थियो । जहाँ उनी सुटिङका लागि आएका थिए ।