गृहपृष्ठ Tag: नाडा अटो शो

दुई वर्षपछि गरिँदै नाडा अटो शो
दुई वर्षपछि गरिँदै नाडा अटो शो

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसवर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालले यसअघि दुई वर्षसम्म कोभिड–१९ को संक्रमणका कारण गर्न नसकिएको १५औं संस्करण ‘नाडा अटो एक्स्पो-२०२२’ आयोजना गर्न लागिएको जानकारी दिए ।...