गृहपृष्ठ Tag: # ‘नाङ्गो गाउँ’ले राख्यो रेकर्ड

अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ ले राख्यो रेकर्ड

अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ ले राख्यो रेकर्ड

 आगामी भदौ २९ गतेबाट रिलिजमा हुने फिल्म ‘नाङ्गो गाउँ’ अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी सहरमा प्रदर्शन हुने भएको छ । फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्दैछ । नेपाल इलेभेनका प्याट्रिक सुवेदीले दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा बढी शोको टुंगो लागिसकेको छ ।