गृहपृष्ठ Tag: नागरिक लगानी कोष
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा दावी गरेकामध्ये पाँच जना अन्तर्वार्ताका लागि छनौट भएका छन्। पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा। शिवहरी श्रेष्ठ छनौट भएका हुन्। उनीहरुलाई पुस १७ गते अन्तर्वार्ताका लागि डाकिएको छ। रमण नेपाल...
नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न वचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८–७९ को अन्तसम्ममा कोष...
नागरिक लगानी कोषले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। कोषले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बोनस वितरण गर्ने भएको छ । कोषको सञ्चालक समिति बैंकले कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले सेयरधनीहरुलाई २५...
नागरिक लगानी कोष स्थापनाको ३३औं वर्षमा प्रवेश गरेको छ । आज कोषको कार्यालयमा एक समारोहको आयोजना गरी कोषले वार्षिकोत्सव मनाएको हो । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने...
नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकले सावधिक जीबन बिमा योजनाअन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी...
नागरिक लगानी कोषले २७औं वार्षिक साधारणभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद लाभांश स्वीकृत...
नागरिक लगानी कोषको साधारण सभा आज हुँदै छ । कम्पनीको साधारणसभा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा हुने भएको हो । कोषले आर्थिक वर्ष २०७७/७८सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने...
नागरिक लगानी कोष (सीआइटी)ले वार्षिक साधारणसभा भदौ ६ गते गर्ने भएको छ । सीआइटीले अघिल्लो आर्थिक वर्ष २०७७/७८० को सभा भदौ ६ गते गर्ने भएको हो । सभामामा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश...
नागरिक लगानी कोषको खुद नाफा १४.२९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा लगानी कोषले ८८ करोड ७८ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ७७ करोड ६८ लाख १६ हजार रुपैयाँ...