global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: नागरिकता

तिब्बतीलाई नेपाली नागरिकता प्रकरण : काठमाडौं प्रशासनका नासु पक्राउ

तिब्बतीलाई नेपाली नागरिकता प्रकरण : काठमाडौं प्रशासनका नासु पक्राउ

केही दिनअघि प्रहरीले तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने गिरोह नै प्रकाउ गरेको थियो ।

संवैधानिक इजलासमा बहस : रवि लामिछाने नेपाली नागरिक होइनन्
संवैधानिक इजलासमा बहस : रवि लामिछाने नेपाली नागरिक होइनन्

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित...

गृहमन्त्री लामिछानेको सांसद योग्यताबारे सुनुवाइ २२ पुसमा हुने
गृहमन्त्री लामिछानेको सांसद योग्यताबारे सुनुवाइ २२ पुसमा हुने

गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौला लगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६ पुसमै सुनुवाइ भएको थियो । त्यसबेला अदालतले अन्तरिम आदेश दिनु नपर्ने सुनाइएको थियो । मंगलबार आएको...

नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ
नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ

एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाका...

दैलेखका कविराम नाम सच्याउन पुगे सीडीओ कार्यालय
दैलेखका कविराम नाम सच्याउन पुगे सीडीओ कार्यालय

अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सच्याउन गृृह मन्त्रालयले निर्देशन दिएको भोलिपल्टै मंगलबार दैलेखको भगवतीमाई गाउँपालिका-३ का कविराम कामी सदरमुकाम पुगेका छन् । आफ्नो नागरिकतामा ‘कुकुर कामी’ लेखिएकाले सच्याउन उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए । ‘गाउँमा बोलाउने नाम कविराम नै...

अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन
अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन

गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी...