गृहपृष्ठ Tag: नाइरोबी फ्लाइ
बर्खायामसँगै नाइरोबी फ्लाइ किराको संक्रमण

बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको संक्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् । प्रायःजसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले...