गृहपृष्ठ Tag: नाइटक्लब_आगलागी
रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो । आगो ३, ५०० वर्गमिटर क्षेत्रमा फैलिएको थियो ।