गृहपृष्ठ Tag: नवदुर्गा

नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो
नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

सिथि नखः पर्वको अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको मेला लागेको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन मन्दिरमा मेला लाग्ने गर्दछ । सर्वसाधारण भक्तजनको सुबिधाका लागि बिहान ५ बजेदेखि ढोका खुला गरिएको नवदुर्गा जात्रा व्यवस्थापन...